Wednesday, December 12, 2012

मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु सुन्नुहोस्

Muktak Madhurima
Radio : Radio Chitwan 94.6mhz
Time : Turusday 9.15pm 
Host : Ramu Acharya Date : 
नमस्कार मुक्तक प्रेमी साथीहरु


हरेक हप्ताको विहिबारका दिन यहाँहरु सामु फेरी चितवनको पहिलो सामुदायिक रेडियो पौरखीको बोली चितवन ९४.६ मेगाहर्ज बाट हरेक हप्ता साताको विहिबार ८.४५ पछि बेलुका बि.बि.सि. कार्यक्रम पछि प्रसारण हुने तपाईहरुको प्यारो साहित्यिक कार्यक्रममा आज पनि यो रात्रि कालिन अभिभावन गर्दै हरेक हप्ता झैं प्राविधिक साथीहरुको साथमा संचालक रामु आचार्य उपस्थित हुनुभएको छ । यो कार्यक्रम डाउनलोड गरेर सुन्नको लागि मुक्तक माधुरिमाको फेसबुक पेज  Facebook Page जान सक्नुहुनेछ । तपाईहरुपनि फेसबुकको पेजमा आफ्ना मुक्तक पोष्ट गर्नुहोला अवस्य पनि बाचन हुने छ ।  मुक्तक मधुरिमाका सम्पूर्ण श्रृङ्खलाहरु सुन्न र डाउनलोड गर्नको लागि चिसापानी नेपाल लगइन गर्नुहोला
मुक्तक माधुरिमाका सम्पस्र्ण साथीहरुलाई धेरै धेरै धन्यवाद ।  
 
Listen all Episodes
 
Audio Source : http://chisapaninepal.blogspot.com/

No comments:

Post a Comment